वन मन्त्री पौडेलद्वारा वन अनुसन्धान एवम् प्रशिक्षण केन्द्रको निरीक्षण
गण्डकी प्रदेश सरकारका माननीय वन तथा वातावरण मन्त्री भेष बहादुर पौडेल ज्यूले वन अनुसन्धान एवम् प्रशिक्षण केन्द्रको भ्रमण गरी अनुगमन तथा निरीक्षण गर्नुभएको छ ।


Download: वन मन्त्री पौडेलद्वारा वन अनुसन्धान एवम् प्रशिक्षण केन्द्रको निरीक्षण
