गण्डकी प्रदेश सरकार

वन तथा वातावरण मन्त्रालय

पोखरा, नेपाल

forest logo

गण्डकी प्रदेशमा वन बायोमास र कृषि दिगोपन विषयक राष्ट्रिय सम्मेलन सम्पन्न



 

गण्डकी प्रदेश सरकारका वन तथा वातावरण मन्त्री माननीय भेष बहादुर पौडेल ज्यु वन बायोमास व्यवस्थापन र कृषि दिगोपनमा आधारित पहिलो राष्ट्रिय सम्मेलनमा सहभागी हुनुभएको छ। बिनयी सामुदायिक वन उपभोक्ता समुह, विनयी त्रिवेणी गाउँपालिका तथा नेपाल बायो विज्ञान अनुसन्धान ल्याबले संयुक्त आयोजना गरेको कार्यक्रम बैशाख १३ र १४ गते संचालन भएको थियो ।उक्त कार्यक्रमलाई गण्डकी प्रदेश सरकारका सभामुख माननीय कृष्ण धितालले सम्बोधन गर्नुभएको थियो ।

   

  

 

  

Download: गण्डकी प्रदेशमा वन बायोमास र कृषि दिगोपन विषयक राष्ट्रिय सम्मेलन सम्पन्न