पञ्चासे वन संरक्षण क्षेत्रसम्बन्धी अन्तरक्रियात्मक कार्यक्रम सम्पन्न
गण्डकी प्रदेश सरकारका वन तथा वातावरण मन्त्री माननीय भेष बहादुर पौडेल ज्यूको प्रमुख आतिथ्यतामा "पञ्चासे वन संरक्षण क्षेत्रको संरक्षण र व्यवस्थापनको लागि कानुनी प्रावधान, सम्भावना र चुनौती" विषयक अन्तरक्रियात्मक कार्यक्रम सम्पन्न भएको छ।कार्यक्रममा विभिन्न सरोकारवालाहरूको उपस्थितिमा पञ्चासे वन क्षेत्रको जैविक विविधता, संरक्षणका चुनौतीहरू र दिगो व्यवस्थापनका लागि आवश्यक कानुनी प्रावधानहरूबारे विस्तृत छलफल गरिएको थियो।
Download: पञ्चासे वन संरक्षण क्षेत्रसम्बन्धी अन्तरक्रियात्मक कार्यक्रम सम्पन्न