गण्डकी प्रदेश सरकार

वन तथा वातावरण मन्त्रालय

पोखरा, नेपाल

forest logo

प्रदेश विकास समस्या समाधान समितिको १३औँ बैठकमा मन्त्री भेष बहादुर पौडेलको सहभागिता



 

गण्डकी प्रदेश सरकारका वन तथा वातावरण मन्त्री माननीय भेष बहादुर पौडेलज्यू गण्डकी प्रदेश नीति तथा योजना आयोगद्वारा आयोजित प्रदेश विकास समस्या समाधान समितिको १३औँ बैठकमा सहभागी हुनुुभएको छ।

  

  

 

 

 

Download: प्रदेश विकास समस्या समाधान समितिको १३औँ बैठकमा मन्त्री भेष बहादुर पौडेलको सहभागिता