मन्त्री पौडेल ज्युले वार्डेन सेमिनार र व्यवस्थापन समितिको बैठकमा विशिष्ट अतिथिको रूपमा भाग लिनुभयो
गण्डकी प्रदेश सरकारका वन तथा वातावरण मन्त्री माननीय भेष बहादुर पौडेल ज्युले राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण विभागद्वारा आयोजित ४१ औं वार्डेन सेमिनार तथा २३ औं मध्यवर्ती क्षेत्र व्यवस्थापन समितिका अध्यक्षहरुको बैठकमा विशिष्ट अतिथिको रूपमा सहभागीता जनाउनुभएको छ। यो कार्यक्रम वन तथा वन्यजन्तु संरक्षणका महत्वपूर्ण विषयहरूमा छलफल गर्ने र संरक्षणका उपायहरू बलियो बनाउने उद्देश्यले आयोजना गरिएको हो। मन्त्री पौडेल ज्युको उपस्थितिले यस कार्यक्रमलाई ठूलो गरिमा प्रदान गरेको छ।
Download: मन्त्री पौडेल ज्युले वार्डेन सेमिनार र व्यवस्थापन समितिको बैठकमा विशिष्ट अतिथिको रूपमा भाग लिनुभयो