गण्डकी प्रदेश सरकार

वन तथा वातावरण मन्त्रालय

पोखरा, नेपाल

forest logo

मन्त्री पौडेलले मुस्ताङको सिमसार र ताल क्षेत्रको अवलोकन गरी जलवायु परिवर्तनको प्रभाव अध्ययन गर्नुभयो



 

गण्डकी प्रदेश सरकारका वन तथा वातावरण मन्त्री माननीय भेष बहादुर पौडेल ज्यूले मन्त्रालय अन्तर्गतको डिभिजन वन कार्यालय, मुस्ताङद्वारा संचालित कार्यक्रमहरूको साथै सिमसार क्षेत्र, ताल क्षेत्र, भू–क्षय तथा जलवायु परिवर्तनका असरले जनसमुदायमा पार्ने प्रभावको स्थलगत अवलोकन गर्नुभएको छ।

 

 

 

Download: मन्त्री पौडेलले मुस्ताङको सिमसार र ताल क्षेत्रको अवलोकन गरी जलवायु परिवर्तनको प्रभाव अध्ययन गर्नुभयो