गण्डकी प्रदेश सरकार

वन तथा वातावरण मन्त्रालय

पोखरा, नेपाल

forest logo

वन मन्त्री पौडेलद्वारा वन विज्ञान संस्थान पोखराको निरीक्षण



 

गण्डकी प्रदेश सरकारका वन तथा वातावरण मन्त्री माननीय भेषबहादुर पौडेलज्यूले वन विज्ञान अध्ययन संस्थान, पोखरा क्याम्पसको निरीक्षण तथा अवलोकन गर्नुभएको छ।

 

 

 

 

Download: वन मन्त्री पौडेलद्वारा वन विज्ञान संस्थान पोखराको निरीक्षण