गण्डकी प्रदेश सरकार

वन तथा वातावरण मन्त्रालय

पोखरा, नेपाल

forest logo

होङ्सी सिमेन्टको उद्योगीकरण अवलोकन: मन्त्री पौडेलले गरे स्थानीय विकासको मूल्यांकन



 

गण्डकी प्रदेश सरकारका वन तथा वातावरण मन्त्री माननीय भेष बहादुर पौडेल ज्युले नवलपुर जिल्लामा रहेको होङ्सी सिमेन्ट प्रा.लि. को अवलोकन गर्नुभएको छ ।उक्त क्रममा स्वागत सम्मान प्रकट गर्नुहुने होङ्सी सिमेन्ट प्रा.लि परिवारप्रती हार्दिक धन्यवाद व्यक्त गर्दछौं ।

 

 

 

Download: होङ्सी सिमेन्टको उद्योगीकरण अवलोकन: मन्त्री पौडेलले गरे स्थानीय विकासको मूल्यांकन