गण्डकी प्रदेश सरकार

वन तथा वातावरण मन्त्रालय

पोखरा, नेपाल

forest logo

गण्डकी प्रदेशमा जैविक विविधता दिवसको अवसरमा वृक्षारोपण कार्यक्रम



 

गण्डकी प्रदेश सरकारका माननीय वन तथा वातावरण मन्त्री श्री भेष बहादुर पौडेलज्यूको प्रमुख आतिथ्यमा अन्तर्राष्ट्रिय जैविक विविधता दिवसको अवसरमा पोखरा–२३, असलचौरस्थित वन निर्देशनालयको आयोजनामा वृक्षारोपण कार्यक्रम सफलतापूर्वक सम्पन्न भएको छ।

  

 

Download: गण्डकी प्रदेशमा जैविक विविधता दिवसको अवसरमा वृक्षारोपण कार्यक्रम