मन्त्रालयस्तरीय विकास समस्या समाधान समितिको बैठक
गण्डकी प्रदेश सरकारका वन तथा वातावरण मन्त्री माननीय भेष बहादुर पौडेल ज्यूको अध्यक्षतामा मन्त्रालयस्तरीय विकास समस्या समाधान समितिको बैठक मिति २०८१।०८।१७ गते सम्पन्न भयो।
.jpg)
Download: मन्त्रालयस्तरीय विकास समस्या समाधान समितिको बैठक
