गण्डकी प्रदेश सरकार

उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालय

गण्डकी प्रदेश, पोखरा नेपाल

forest logo

नवलपुर स्थलगत अनुगमन



यहि असार २ देखि ४ गतेसम्म यस मन्त्रालयका माननीय मन्त्री दिपेन्द्र बहादुर थपा, सचिव विशाल घिमिरे लगायत मन्त्रालयका अधिकरीहरुले नवलपरासी (व.सु.पु) जिल्लामा भैरहेको डिभिजन वन कार्यालय, भु तथा जलाधार ब्यवस्थापन कार्यालय, पर्यटन तथा उधोग कार्यालय, ताल संरक्षण तथा विकास प्राधिकरण बाट सम्पन्न भएका कृयाकलापहरुको स्थलगत अनुगमन गर्नुभयो । सो क्रममा माननीय मन्त्रीज्यु बाट सेवाग्राही, कर्मचारी तथा स्थानीय जनप्रतिनिधिहरुसङ्ग अन्तरक्रिया गरि कृयाकलाप हरुलाई थप उपलब्धिजनक एवम सेवामुलक गराउन छलफल गरि निर्देशन दिनुभएको थियो ।