गण्डकी प्रदेश सरकार

उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालय

गण्डकी प्रदेश, पोखरा नेपाल

forest logo

शिष्टाचार भेटघाट कार्यक्रम



जनवादी गणतन्त्र चीनको तिब्बत स्वशासित क्षेत्रको जन- कँग्रेसका स्थायी समितिका उप सभापति H.E.Mr. Jiangbai र वहाँको प्रतिनिधीमण्डल र गण्डकी प्रदेशका माननीय उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्री दिपेन्द्र बहादुर थापाज्यू  बिच मिति २०८०।०३।१४ गते भएको शिष्टाचार भेटघाट। भेटघाटका क्रममा  उद्योग, पर्यटन, वन तथा वातावरण  मन्त्रालयको  दुई पक्षिय सम्बन्ध, सहयोग र सहकार्यका विषयमा छलफल भयो।