गण्डकी प्रदेश सरकार

उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालय

गण्डकी प्रदेश, पोखरा नेपाल

forest logo

योजना तथा अनुगमन शाखा


मुख्य कार्यहरू
  1. योजना कार्यान्वयन सम्बन्धी मन्त्रालयको रणनीतिक योजना तयार गर्ने,
  2. मातहतका सम्बन्धित निकायहरूलाई बजेट सिलिङ्ग पठाउने,
  3. आयोजना एवं कार्यक्रम स्वीकृत भए पछि सम्बन्धित निकायलाई जानकारी गराउने,
  4. कार्यक्रम समन्वयका लागि महाशाखागत बजेट व्यवस्था गर्ने (PLMBIS मा बजेट प्रविष्ट गर्ने),
  5. मन्त्रालयको रणनीतिक योजना तयार गर्ने,
  6. बार्षिक तथा आवधिक कार्यक्रम तथा बजेट तर्जुमा गरी पेश गर्ने, स्वीकृत बमोजिम कार्यान्वयन गर्ने गराउने,
  7. मन्त्रालयको योजना सम्बन्धमा प्रदेश योजना आयोग र आर्थिक मामिला तथा योजना मन्त्रालय सँगको छलफलमा सहभागी हुने,
  8. स्वीकृत कार्यक्रमहरु समयमा नै कार्यान्वयन गर्ने निकायहरुमा पठाउने ब्यवस्था मिलाउने र कार्यान्वयन गराउने,
  9. विकास आयोजनाहरू संचालन गर्ने सम्बन्धमा आवश्यक नीति निर्देशनहरू दिने,
  10. आयोजना तथा कार्यक्रमको कार्यान्वयनमा देखापरेका समस्या अध्ययन गरी बाधा अड्चन फुकाउने कार्य स्वीकृत बमोजिम गर्ने,
  11. शाखासँग सम्बन्धित भौतिक साधनहरुको स्याहार, मर्मत तथा संरक्षण हुने ब्यवस्था मिलाउने,
  12. अधिनस्थ कार्यहरुको बार्षिक कार्यक्रम तथा बजेट तर्जुमा गरी स्वीकृतीको लागि सुपरिवेक्षक समक्ष पेश गर्ने,
  13. मन्त्रालयसँग सम्बन्धित सरोकारवालाहरु तथा सेवा प्रदायक परामर्शदाता तथा संस्थाहरुसँग समन्वय राख्ने,
  14. मातहतका कार्यालयको सम्वन्धमा परेका उजुरीहरुको सम्वन्धमा छानविन, अध्ययन अनुसन्धान गर्ने,
  15. मन्त्रालय र अन्तर्गतका निकायबाट भए गरेका योजना तथा कार्यक्रमको अनुगमन तथा मुल्याङ्कन गर्ने,
कर्मचारीहरु